Posts
Showing posts from October, 2017
यी हुन् प्रतिनिधिसभाको ३७ सिटका लागि लड्ने ७४ उम्मेदवार (सूचि)
- Get link
- X
- Other Apps
कांग्रेसले ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगायो(सूचीसहित)
- Get link
- X
- Other Apps
– नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । शनिबार अबेर बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम तयार पारेको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेसले केही सिटमा नयाँ शक्ति र राप्रपासँग चुनावी तालेमेल गरेको छ । बाँकी सिटमा भने आफैं चुनाव लड्दैछ । यस्ता छन् उम्मेदवार ताप्लेजुङ कः लिलादेवी बोखिम ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ पाँचथर कः नरेन्द्रकुमार केरुङ पाँचथर खः सुुरेन्द्र दाहाल सोलुखुम्बु कः प्रकाशसिंह कार्की सोलुखुम्बु खः आङगेलु शेर्पा खोटाङ कः सुभाषकुमार पोखरेल खोटाङ खः विष्णुकुमार राई मनाङ कः चिन्ताबहादुर घले मनाङ खः कर्मा गुरुङ हुम्ला कः ठानबहादुर रोकाया हुम्ला खः जीवनबहादुर शाही जाजरकोट कः वेदराज सिंह जाजरकोट खः दिपकजंग शाह कालिकोट खः कालीबहादुर साहकारी मुगु कः तिलकबहादुर मुगु खः खड्ग शाही ओखलढुंगा कः मित्रसेन दाहाल ओखलढुंगा खः प्रदिपकुमार सुनुवार बैतडी कः हरि मोहन भण्डारी बैतडी खः प्रकाश सिंह कार्की भोजपुर खः गोविन्दबहादुर कार्की म्याग्दी कः...
सिद्धबाबा क्षेत्र पहिरो जाने ठाउँमा नागले बाटो छेकेपछि किन यसो गरिन यी महिलाले
- Get link
- X
- Other Apps
एमाले-माओवादीको गठबन्धनमा चित्रबहादुरको जनमोर्चा पनि मिसियो, यसरी बाँडियो सिट
- Get link
- X
- Other Apps
काठमाडौं । वामपन्थी गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेलको गृहकार्य तीब्र बनाएका छन् । दुइदलले जनमोर्चालाई बाग्लुङ र प्युठानमा एक एक सीट दिन सहमति जनाएका छन् । वामगठबन्धनले प्युठानमा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई चुनावमा उठ्न आग्रह गरेको छ । लामो समय अर्धभूमिगत भएर राजनीति गरेका वरिष्ठ बामपन्थी नेता मोहनविक्रमले चुनाव लड्ने इच्छा जनाएमा प्युठान छाड्न एमाले र माओवादी राजी भएका छन् । जनमोर्चासंगको चुनावी तालमेलबारे शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा मशालका महामन्त्री मोहनविक्रम र जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीबीच छलफल भएको छ
अब फेसबुक चलाउनेहरु होशियार हुनुहोस् नत्र यसरी पछुताउँनु पर्ला…
- Get link
- X
- Other Apps
1 0 असारमा एक महिलालाई डेभिड हरिसनको नाममा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । विदेशी नागरिकको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकारिन् । तिनै व्यक्तिसँग साथी बन्दा ती महिलाको ८० लाख रुपैयाँ गुमेको छ । ती व्यक्तिले आफू धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए । नियमित च्याट हुन थाल्यो । उनले लाखौँको गहना र डलर पठाइदिने आश्वासन दिए । उनी पनि लोभिइन् । डेभिडले आफूले किनेको उपहारको फोटो खिचेर म्यासेन्जरमा पठाए । त्यसको केही दिनमा भारतबाट उनलाई फोन आयो । करोड रुपैयाँभन्दा धेरैको गहना र डलर आएको तथा त्यसलाई पास गर्न राजस्व लाग्ने भन्दै पैसा माग्न थालियो । नेपाली नागरिककै नाममा पैसा आइएमई गर्न लगाइयो । पैसा नपुगेको भन्दै पटक–पटक पैसा थप्न लगाइयो । त्यसरी उनले ८० लाख रुपैयाँ बुझाइन्, तर त्यो महँगो उपहार आएन । फेसबुकका साथी डेभिडसँग कुरा गरिन् । उनले आफूले पठाएको, तर भारतमा के भएको थाहा नभएको बताए । त्यसपछि मात्र उनले आफू ठगिएको चाल पाइन् अनि प्रहरीमा गइन् । त्यसरी ठगी गर्ने तीन युवकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको छ । सिआइबीले मोरङका प्रदीप सुब्बा, ब...
छोरी जन्माएको भन्दै श्रीमान बेपत्ता, न्वारानको दिन गुज्रियो
- Get link
- X
- Other Apps
जती पटक हेरे पनि हेरिरहुँ लाग्ने....Binod Chaudhary का धन र सफलता प्राप्तिका १० सुत्रहरू
- Get link
- X
- Other Apps
तिहारमा देउसी-भैली खेल्दा किन ‘बलिराजाले पठाएको’ भनिन्छ ?
- Get link
- X
- Other Apps
तिहारमा देउसी-भैली खेल्दा किन ‘बलिराजाले पठाएको’ भनिन्छ ? काठमाडौं। अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र ? पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको मिलनको चाड तिहारको रमाइलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रौसिन्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ । साँच्चै को थिए बलि राजा ? कुन मुलुकका हुन् ? अनि के संकट पर्...
चर्चित गुण्डा नाइके ‘दिपक मनाङ्गे’ माथि एमालेले ग-यो यस्तो निर्णय…
- Get link
- X
- Other Apps
केहि दिन अघि जिल्लाबाट उम्मेद्वारको नाम सिफारीस गर्नको लागि तयार भएको कार्यदलले नेपालमा लामो समय देखि कुख्यात आपराधीक कार्यमा संलग्न रहेका राजीव गुरुङ्ग अर्थात दिपक मनाङ्गेको नाम सिफारीसमा परे देखि एमाले भित्र र बाहिरबाट समेत चर्काे विरोध भएको थियो । पहुँचमा मान्छे भएको खर्च गर्न सक्ने व्यक्तिलाई उम्मेद्वार बनाउने परिपाटीले गर्दा दिपक मनाङ्गेले टिकट पाउने भन्दै चर्काे विरोध भए पछि उनलाई टिकट नदिने निर्णय भएको छ । सुरुमा प्रदेश सभाको लागि उम्मेद्वारको नाम सिफारीस गर्दा मनाङ्गे समेत सिफारीसमा परेका थिए । चौतर्फि विरोध हुँदा समेत कुनै कुरामा नबोलेको टिकट बाँडफाँड समितिले अन्तिम समयमा आएर टिकट नपाउने भएको जानकारी दिए पछि मनाङगे सहित सबै चकित परेका छन् । मनाङगेको नाम प्रदेश सभाका लागि सिफारिस भएपछि एमालेभित्रै र बाहिर बिरोध हुँदै आएको थियो । एमालेले मनाङमा प्रतिनिधि सभा सदस्यमा पोल्देन छोपाङ गुरुङलाई टिकट दिएको छ । प्रदेश सभामा ‘१’ मा खण्ड लामा गुरुङ र ‘२’ मा दोर्जे डण्डल गुरुङले टिकट पाएका छन् । गुन्डा नाइके मनाङगेले आफूलाई टिकटबाट रोक्न ठूलो प्रयास भएको भन्दै विज्ञप्ति समेत जारी गरेका थ...
विवाह लगत्तै वेहुला लापत्ता भएपछि वेहुलि रूदै यस्तो भनिन “दर्दनाक कथा” ओझेलका खवर
- Get link
- X
- Other Apps
सर्वोच्चको फैसलासँगै कांग्रेसभित्र चुनाव सार्ने रणनीति सुरु
- Get link
- X
- Other Apps
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० र २१ को चुनाव सार्ने विषयमा नेपाली कांग्रेसभित्र रणनीति छलफल सुरु भएको छ । चुनाव सर्दाको घाटा र फाइदा हेरेर चुनाव सार्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल सुरु गरेका छन् । बुधबार सर्वोच्च अदालतबाट आउने निर्णयलाई हेरेर कदम चाल्ने स्रोतले जानकारी दिएको छ। मतपत्र छुट्टाछुट्टै बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटले आगामी चुनाव प्रभावित हुने आशंका बढाएको छ । अदालतले रिट निवेदकको पक्षमा आदेश दिए तोकिएको चुनावी कार्यक्रम प्रभावित हुन सक्नेमा आयोग पदाधिकारी चिन्तित छन् । प्रधानमन्त्री देउवा भने चुनाव सार्ने पक्षमा निर्णय आए हुन्थ्यो भनिरहेका छन् । राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै हुनुपर्ने मागसहित दसैंअगाडि नै रिट हालेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा दुवैका समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै हुनुपर्ने रिटमा दाबी गरिएको छ । चुनाव नसर्दा नेपाली कांग्रेसका ठूलो घाटा लाग्ने र चुनाव सर्दा वाम गठबन्धन भत्किन सक्ने विशेषणसहित सार्ने विषयमा छलफ...
खुट्टा बाउँडिने वा मासु फर्कने कारण थाहा छ ?
- Get link
- X
- Other Apps
तपाईं हामी मध्य धेरैलाई खुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउँछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसबाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ । मांसपेशी बाउँडिने अथवा फर्कने कारणहरु यस्ता छन्- पानीको कमीः शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ । बसाई नमिलेमाः हामीमध्य धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ । रक्तसञ्चार राम्रे नभएमाः शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ । यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ । पोटासियमको कमीः पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्...
स्मार्ट टिभी किन्दा यी कुरामा ख्याल गर्नुहोस् ? नत्र फस्नुहोला
- Get link
- X
- Other Apps