कांग्रेसले ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगायो(सूचीसहित)



– नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ ।



शनिबार अबेर बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम तयार पारेको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेसले केही सिटमा नयाँ शक्ति र राप्रपासँग चुनावी तालेमेल गरेको छ । बाँकी सिटमा भने आफैं चुनाव लड्दैछ ।

यस्ता छन् उम्मेदवार

ताप्लेजुङ कः लिलादेवी बोखिम
ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ

पाँचथर कः नरेन्द्रकुमार केरुङ
पाँचथर खः सुुरेन्द्र दाहाल

सोलुखुम्बु कः प्रकाशसिंह कार्की
सोलुखुम्बु खः आङगेलु शेर्पा

खोटाङ कः सुभाषकुमार पोखरेल
खोटाङ खः विष्णुकुमार राई

मनाङ कः चिन्ताबहादुर घले
मनाङ खः कर्मा गुरुङ

हुम्ला कः ठानबहादुर रोकाया
हुम्ला खः जीवनबहादुर शाही

जाजरकोट कः वेदराज सिंह
जाजरकोट खः दिपकजंग शाह

कालिकोट खः कालीबहादुर साहकारी

मुगु कः तिलकबहादुर
मुगु खः खड्ग शाही

ओखलढुंगा कः मित्रसेन दाहाल
ओखलढुंगा खः प्रदिपकुमार सुनुवार

बैतडी कः हरि मोहन भण्डारी
बैतडी खः प्रकाश सिंह कार्की

भोजपुर खः गोविन्दबहादुर कार्की

म्याग्दी कः गठबन्धन
म्याग्दी खः अमलाल फगानी

बाजुरा कः जनक गिरी
बाजुरा खः पदमबहादुर शाही

गोरखा १ कः धिरेन थापा १
गोरखा १ खः राजेन्द्र बजगाई

गोरखा २ कः नयाँ शक्ति
गोरखा २ खः प्रकाश दवाडी

धादिङ २ कः रमेश धमला
धादिङ २ खः गठबन्धन

धादिङ १ कः मधुकुमार श्रेष्ठ
धादिङ १ खः प्रभातकुमार सुवेदी

Comments

Popular posts from this blog

एमाले-माओवादीको गठबन्धनमा चित्रबहादुरको जनमोर्चा पनि मिसियो, यसरी बाँडियो सिट